युवराज आचार्य Yubraj Acharya

yubraj

युवराज आचार्य

 मेरो घर कोशी अञ्चलमा पर्दछ । म हाल बी.ए. तेस्रो वर्षमा अध्यनरत छु र साथसाथै सर्विस पनि गर्दैछु । सामाजिक काम गर्नु र स्वयं सेवा गर्नु मेरो रुची हो । विवेकशील नेपालीको आफ्नो नयाँ नेपाल बनाउने सोच, कुरा होइन काम गरौं , म नेपाली भएकोले मेरो नेपाल देश डेरा होइन मेरो घर हो, घर आफैले बनाउनु पर्छ भन्ने कुराहरुले मलाई यस पदयात्रामा साथ दिनको लागि उत्प्रेरित गरायो ।

यस यात्रा पश्चात म एक पुर्ण विवेकशील नेपाली भई आफ्नो देशलाई परिवर्तन गर्न नयाँ कदमका पाइलाहरु चाल्ने आशा गरेको छु । म नेपाली भएर मेरो देशलाई सधै माया गरिरहन पाउ अनि देशमा नयाँ किसिमको राज्य सत्ता होस् भन्ने सपना बोकेको छु । मेरो यो  विवेकशील पदयात्रा कोशी अञ्चलबाट सुरु हुनेछ!

My hometown is Koshi and I am a third year student of B.A. I love doing social work and volunteering. I was really inspired by Bibeksheel Nepali’s dream of making a new, peaceful Nepal and thoughtful words that it shares –  ‘कुरा होइन काम गर’, ‘म नेपाली भएकोले मेरो नेपाल देश डेरा होइन मेरो घर हो, घर आफैले बनाउनु पर्छ’. All these words motivated me to join this campaign. After this campaign, I hope to become a perfect Bibeksheel Nepali and take steps to bring positive change in my country. I want to shower all my love on my country a wish to see a new leadership in Nepal. I am walking from Koshi zone.