युवा अघि सर्छ, देश अघि बढ्छ – विवेशील पदयात्रामा सामेल हुनुहोस्

अाउनुहोस् हाम्रो पहिलो राष्ट्रिय अभियानमा  हामीलाई मद्दत गर्नु होला। हामी एक एक को देनले नै यो अभियान सफल हुन सक्छ । छोटकरीमा जानकारी तल छ।

-कृपया हिँडन मन छ भने तल फर्म भरेर वा हामीलाई campaigns@leadnepal.com मा ईमेल गरिदिनुहोला।