Koshi कोशी

उज्वल थापा

उज्वल थापा

उज्वल थापा स्याङ्जा निवासी हुन् । उनी पेशाले सुचना प्रविधि उद्दमी र जैविक कफिका कृषक पनि हुन् ।  उनी नेपालीहरुको दिमाग घोच्ने काम गर्छन् र  राजनिति बोलेर होईन, सुनेर गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् । यदि हामीले नेपालीहरुको मन बुझ्ने हो भने पहिले उनीहरुको सपना बुझ्नु पर्छ । मैले धेरै अाम नेपालीहरुको मन र सपना दुवै बुझेर फर्किन्छु भन्ने आश छ। साथै यो देश हाम्रै कालमा संमृद्ध र शान्त बनाउने आत्मविश्वास पनि बोकेर आउने छुँ। नेपाली भनेर मात्र होईन बनेर फर्कने छु। “म नेपालीहरु जिम्मेवार, शशक्त, संमृद्ध, खुल्ला, स्वतन्त्र, एेकबद्ध भएको हेर्न चाहन्छु जसले गर्दा उनीहरुले नेतृत्वलाई जवाफदेहि र सरकारलाई सेवकको रुपमा राख्न सकोस्।
म मेरो गाँउलाई यति सुन्दर बनाउन सकुँ कि दुनिया भरका आगन्तुकहरु यहाँ आएर मेरै खेतको जैविक कफि खानसकुन् ।
नेपालीहरुले विश्वकप फुटबल जितेको हेर्न पाँउ एकै पटक !”