उज्वल थापा UJWAL THAPA

उज्वल थापा
उज्वल थापा

म उज्वल थापा,गण्डकी अञ्चलबाट। मैले स्नातक सम्मको अध्यन गरेको छु र सुचना प्रबिधि सम्बन्धि काम गर्दैछु । मेरो काम नेपालीहरुको दिमाग घोच्ने हो। मेरो विचारमा राजनिति बोलेर होईन, सुनेर गर्नुपर्छ । यदि हामीले नेपालीहरुको मन बुझ्ने हो भने पहिले उनीहरुको सपना बुझ्नु पर्छ ।

म यो यात्राबाट धेरै आम  नेपालीहरुको मन र सपना दुवै बुझेर फर्किन्छु भन्ने आश छ। साथै यो देश हाम्रै कालमा संमृद्ध र शान्त बनाउने आत्मविश्वास पनि बोकेर आउने छुँ। नेपाली भनेर मात्र होईन बनेर फर्कने छु। म नेपालीहरु जिम्मेवार, शशक्त, संमृद्ध, खुल्ला, स्वतन्त्र, एकबद्ध भएको हेर्न चाहन्छु जसले गर्दा उनीहरुले नेतृत्वलाई जवाफदेहि र सरकारलाई सेवकको रुपमा रख्न सकुन्।  म मेरो गाँउलाई यति सुन्दर बनाउन सकुँ कि दुनिया भरका आगन्तुकहरु यहाँ आएर मेरै खेतको जैविक कफि खानसकुन्।

नेपालीहरुले विश्वकप फुटबल जितेको हेर्न पाँउ।

I am Ujwal Thapa from Syngja,Gandaki. I have completed my Bachelor’s level and currently I am working in Information Technology field. My primary job is to provoke Nepalese to change themselves. In my opinion, Politics should be done with ears not with mouth. If we want to understand what nepalese want, we must first understand their dreams.

I hope to return with lots of understanding of hearts and dreams of Nepalese people together with the confidence of making  our country peaceful and prosperous in our generation. I will return being a nepali not just by limiting it to my speech. I want to see responsible, empowered, prosperous, free and united nepalese so that they can keep leadership accountable and service oriented government. I want to make my village so beautiful that the guests feel urged  to come in my village and drink my garden’s coffee.

I also have a dream to see my country Nepal carrying the world cup’s trophy at least once.