सुरज दंगाल SURAJ DANGAL

सुरज दंगाल

म सुरज दंगाल हुँ मेची बाट। म समाजशास्त्रको स्नातक तह को बिद्यार्थी हुँ। पेशाले म उद्यमी हुँ। म हरेक मानिस संग जोडिएका मुद्दा हरुमा गफ गर्न, अनुभव आदान प्रदान गर्न अनि अन्तरक्रिया गर्न रुचाउछु चाहे ति अर्थतन्त्र या राजनीति या समाज का कुरा होस । म यस अभियान प्रति उत्प्रेरित हुनको मुख्य कुरा भनेको यस बाट मैले धेरै अनुभव हासिल गर्नु का साथै आफ्नो देश र समाज को वास्तविक चित्र राम्रो संग चिन्ने र बुझ्ने मौका प्राप्त गर्नु नै हो। यस अभियान संगै मैले आफ्नो व्यक्तिगत संजाल पनि विस्तार गर्नेछु साथै अभियान पस्चात मैले धेरै जना लाई मेरा अनुभव र ज्ञान पनि बाँड्न पाउँनेछु। मेरो सपना छ कि “एक दिन नेपाल आत्मनिर्भर हुनेछ।”

म मेची बाट कोशी अनि बुटवल बाट लुम्बिनी सम्म हिंडदैछु।

I am Suraj Dangal from Mechi. I have completed my bachelor’s in sociology. I am an entrepreneur by profession. I love to talk, share and interact on issues related to general people ranging from economics and politics to society. I was motivated towards this campaign as I thought I can gain lots of experience from this journey and at the same time i will get chance to know about my country and the real scenario of our community. I also believe I will get a chance to build a strong network through this campaign as I will come across many experienced and knowledgeable people. My dream is “one day Nepal will be a self dependent country.”

I am walking from Mechi to Koshi & Butwal to Lumbini.