सन्तोष प्रधान SANTOSH PRADHAN

santosh

सन्तोष प्रधान

म कोशी अञ्चलमा घर भई हाल कम्प्युटर इन्जिनियरिङ्मा डिप्लामो गर्दैछु। पेशाले म एक उधमी हुँ। व्यापार गर्ने मेरो रुचीको विषय हो। हामी एक सपना बुन्ने र त्यसलाई साकार गर्न काम पनि गर्ने समूह हौं। हामी पहिले आफू परिर्वतन भई हाम्रो वरीपरी परिवर्तन लिएर आउने छौं। मलाई यसमा पूरा विश्वास छ।

यस यात्रामा मैले धेरै ठाँउ पहिलोपल्ट नजिकबाट हेर्न र महशुस गर्ने मौका पाउने छु। साथै यो यात्राले मलाई केहि गर्न नयाँ सपना र थप उर्जा दिनेछ। यात्राका कर्ममा देखिने र भेटिने व्यक्तिहरु र भएका राम्रा कामबाट अझ नगरिएका राम्रा कामहरु गर्ने जोश र जागर आउने छ।

सबै नेपालीहरुले गौतम बुद्ध जन्मेको यो देशमा हामी पनि विश्व कै सुख र शान्त नेता हौं भन्ने कुरा बुझुन् भन्ने सपना बोक्दै यो पदयात्रामा म बुटवलबाट लुम्बिीनीसम्म हिड्दै छु।

I am from Koshi zone. Currently I am doing Diploma in Computer Engineering. By profession, I am an entrepreneur. We are a group of dreamers and doers. I have strong belief and hope that we can change our surrounding ourselves.

During this campaign, I will get a chance to see many places of my nation closely. People I will be meeting at different places and understanding different  works I will come across will give me a new energy and dream of making things possible.

In Nepal, a country where enlightened Gautam Buddha was born, I dream that every Nepali will soon realize that we are world leaders in peace and happiness.

I will be joining the campaign from Butwal to Lumbini district.