महेश पाठक MAHESH PATHAK

Manoj Pathak

महेश पाठक

 म नारायणी अञ्चलको हेटौंडा नगरपालिकामा  बस्छु । म विद्यार्थी हुँ र मलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय घटना, राजनीति र आइ.टी. विषय अध्ययन गर्नाका साथै अन्लाइन ब्लगिङ्गमा रुची छ । यो राष्ट्रिय अभियानमा लाग्नुको मेरो मुख्य उद्देश्य यस अभियानले लेराउने युवा माथिको सकरात्मक प्रभाव र परिवर्तन हो  जुन मेरो विचारमा हाम्रो राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्छ । यसबाहेक यो अभियान मेरो लागि केहि सिक्ने अवसर पनि हो । मेरो विचारमा विवेकशिल नेपालीसंग हिड्दा मेरो राष्ट्रिय राजनीति सम्बन्धि र राजनीतिमा युवाको सहभागिताको आवश्यक्ता सम्बन्धि अझै बुझ्ने अनि परिपक्क हुने अवसर पाउनेछु । म मेरो देश नेपाल कुनै सामजिक–संस्कृतिकका आधारमा गरिने सामाजिक भेद र भ्रष्टचार रहित शान्त र समृद्ध भएको सपना देख्छु । म मेरो देशको लागि सक्दो योगदान गर्न चाहन्छु  । यो देश ढले, यो संगै म पनि ढल्छु ।

 

यस यात्रामा म विवेकशिल नेपालीको पदयात्रीहरुको समूहलाई हेटौंडाबाट साथ दिदै लुम्बिनीसम्म पुग्नेछु ।

I am Mahesh Pathak born and brought up in Narayani. I am a student by profession and carry a keen interest in studying about national and international affairs and learn about politics and IT; planning and blogging. Positive influence and attitude that this campaign can set in the youths (which I believe  is very important for our political movement) encouraged me to involve myself in this National Campaign. Besides, I also believe this campaign will be a learning opportunity for me.I feel my perception about the national politics and necessity of youths’ involvement in politics will get more concrete and mature as I  will walk in this BIBEKSHEEL YATRA.I have always dreamt of- ‘peaceful and prosperous Nepal without corruption and social discrimination in any socio-cultural basis, where every citizen are always ready to contribute their best for the betterment of the country.’ Also I want to contribute best for my country as I know, “”Yo desh dhale, yo sangai ma pani dhalchu!”” and “”I’m equally responsible to determine the future of my country!”””

I am walking from Hetauda,Narayani zone to Lumbini.