गोविन्द नारायण Govinda Narayan

Govinda Narayan

गोविन्द नारायण

मेरो गृह अञ्चल वाग्मती हो । मैले अध्ययन स्नातकोत्तरसम्म पूरा गरेको छु । पेशाले म एक कृषक र उद्यमी हँु । शिक्षण र बाजा सुन्नु मेरो रुचीहरु हो । मलाई विवेकशिल नेपालीको पदयात्रामा सहभागी हुन उत्प्रेरणा अफरिकन–अमेरिकन अधिकार सम्बन्धि जनआन्दोलनकी एक नेतृ रोजा पार्क हुन । यस यात्राबाट मेरो नेतृत्व विकास र अझै सामाजिक हुने छु भन्ने अपेक्षा गर्दछु । मेरो देशप्रतिको सपना–चाँडै यस्तो दिन आओस् कि नेपालको सबै स्रोतको सदुपयोग गर्न सकियोस् , अनि हामी नेपाली शभ्य र समृद्घ बनौ तर अन्ध आधुनिक चाहि नबनौं ! यस पदयात्राको सुरुवात म वाग्मती अञ्चलबाट गरी लुम्बिनीसम्म पुग्नेछु ।  

 

I am Govind Narayan from bagmati zone. I have completed Master’s degree . By profession I am a farmer and entrepreneur. Teaching and listening to music are my hobbies. I am inspired by Roza Park, an Afro-american civil-rights activist  to join Bibeksheel Nepali’s campaign. I anticipate to develop leadership skills and enhance being a social person. The dream I carry for my country is to make maximum utilization of all-available resources as soon as possible so that we all Nepali succeed in being a civilized and prosperous citizen rather than being just blindly modern.

I am commencing this campaign from Bagmati to Lumbini zone.