गंगा काफले Ganga Kafle

sandilya गंगा काफले

म गंगा, कोशी अञ्चलबाट । म एक विद्यार्थी हुँ र हाल आइ.टी.मा स्नातक तहमा अध्ययनरत छु । सामाजिक काममा र सामाजिक स्वयं सेवामा मेरो धेरै रुची छ ।विवेकशील नेपालीका साथीहरुले गरेको काम राम्रो लागेर र राष्ट्र निर्माणको लागि एउटा भएनि इट्टा थप्न मन लागेर यो पदयात्रामा आफै सहभागी हुन उत्तप्रेरित भएको हुँ । यस यात्रा पछि मलाई विवेकशील प्रति र राष्ट्र प्रतिको माया अझै बढेर जानेछ भन्ने विश्वास लागेको छ । मेरो देश समुन्नत राष्ट्र भएको , आफ्नै पहिचान र सबै नागरिक समान भएको देख्न चाहन्छु र यो सपना अनि चाहना यस पदयात्रामा बोकेर हिड्दै छु । म आफनै गृह अञ्चल कोशीबाट हिड्दै छु ।

I am Ganga from Koshi. I am a student currently pursuing my bachelors in IT. I am keenly interested in social work and volunteering. I really liked the initiative taken by my Bibeksheel Nepali friends. Hence I too wanted to add a brick to the wall in the process of developing my country by being a part of this campaign. As a part of this campaign I believe that my love and respect for Bibeksheel Nepali team and my country will multiply. I dream of a prosperous Nepal having its own identity and this ultimately happens to my dream as i walk through this campaign. I am walking from my own hometown Koshi.