गणेश बुढा GANESH BUDHA

गणेश बुढा

म कर्णाली अञ्चलको बासिन्दा हुँ। मेलै समाज सेवा संकायमा आफनो स्नातकोत्तरको शिक्षा पुरा गरको छु। पेशाले पनि म समाज सेवाको क्षेत्रमा काम गर्दैछु। देशमा आमूल परिवर्तन गरी विकासको लक्ष्यमा अघि बढ्न राजनीतिक रुपमै परिवर्तन आउनुपर्छ भन्ने मेरो धारणा हो र यही कुराले मलाई यस पदयात्रामा सहभागी हुन प्रेरित गरेको छ। यस यात्राबाट मेरो ज्ञान र व्यक्तित्व विकासमा सहयोग गरी भविष्यमा एउटा योग्य राजनीतिक नेताका रुपमा स्थापित हुने आशा छ। देश राजनीतिक रुपमा परिवर्तन हुने सपना बोकेर यो यात्रा तय गर्दैछु।

म कर्णालीबाट लुम्बिनीसम्म हिड्ने छु।

I am a resident of Karnali Zone. I have completed Master’s in Social science. I am involved in social work by profession. To experience drastic change in the country I strongly believe that the change should start from the politics itself. This belief of mine has inspired me to join this campaign. I expect enhancing my leadership and knowledge and aim being a competent political leader by the end of this campaign. With the hope of changing the political system of the country I am initiating this walking-campaign.

I am walking from Karnali to Lumbini.