दधिराम ढकाल DADHIRAM DHAKAL

दधिराम ढकाल

म दधिराम ढकाल मेची अञ्चल बाट। मैले  स्नातक तह सम्मको शिक्षा  हासिल गरेको हूँ। मेरो रुचि शिक्षा , घुमघाम र साहित्य हो। यो पद यात्रामा सहभागी  हुन मलाई दुईवटा कुराले उत्प्रेरित गरेको  छ – युवाले नै देशमा सकारात्मक परिवर्तन र शान्ति  र समृद्धी ल्याउनसक्छ भन्ने विश्वासलाई अरुको माझ पुर्याउन र परम्परागत राजनीतिले गर्दा कायम रहिरहेको गलत सामाजिक संस्कारलाई परिवर्तन गर्न जरुरी  छ भने संदेश आम युवा माझ पुर्याउन। यो यात्रा गरे बापत म आफू मा अझ जिम्मेवार नागरिक बन्ने छु र अरुलाई पनि जिम्मेवार नगरिक बन्न प्रेरित गर्ने छु भन्ने विस्वास छ। मेरो देश शान्त , समृद्ध , एकबद्ध रहोस् भन्ने सपना मैले बोकेको हूँ।

म मेची देखि लुम्बिनीसम्म हिड्न लागिरहेको हूँ।

 I am Dadhiram Dhakal from Mechi. I have completed my Bachelor’s Level. I love reading, travelling to different places and also love literature. Two factors inspired me to join this national campaign (Padyatra)- Youths are the one who can bring positive change in the country and its very important to change the wrong deep rooted social culture planted by the old school traditional politics to put forward the idea that that the country can be made prosperous and peaceful and to make the general people believe in it. I believe that this campaign will help me become a responsible citizen and to inspire others become one as well. I have a dream to make my country peaceful, prosperous and united.

I am travelling from Mechi to Lumbini.