बिराज बराल BIRAJ BARAL

biraj baral

बिराज बराल

म बिराज बराल, कोशी अञ्चलबाट । मैले व्यापार ब्यबस्थापन र होटेल ब्यबस्थापनमा मा स्नातक तहसम्म अध्यन गरेको छु। हाल म कर्मचारीको रुपमा कार्यरत छु। मलाई मान्छे हरु संग कुरा गर्न, नाच्न , रमाइलो गर्न , सबैलाई खुसि बनाउन निकै मन पर्छ। अरु मानिसहरुलाई खुशी बनाउने त मेरो रुचि हो, मेरो रुचि भएकै कारणले गर्दा पनि म त्यो गरिरहेको हुन्छु। तर मैले कहिले सम्म बनाउने वा मैले बनाएको खुशी क्षणीक हो तर  तै पनि मानिसहरु खुशी हुन्छन भने हामीले सधैको लागि हाम्रा जनताहरुलाई जनताको खुशी दिन सक्यौ भने कस्तो रमाईलो होला भन्ने जस्तो सधै लागिरहन्थ्यो र त्यहि कुराले गर्दा मलाई विवेकशील नेपाली को पद यात्रामा हिड्न प्रेरित गर्यो।

यो यात्रा पश्चात म कहिले नथाक्ने हुन्छु होला, सायद यो दृढ आत्माबिस्वाश बढदै  जान्छ। म यो देशमा रहेका फोहोरी कुराहरु हटाउन यो पदयात्रामा संलग्न हुदैछु र म कोशीदेखी लुम्बिनीसम्म हिड्ने छु।

I am Biraj Baral from Koshi zone. I have completed Bachelor’s level in Marketing and Hotel Management. Currently I am working. I love talking to people, dancing, enjoying and making others happy. But I often ponder does my effort of making others happy have long lasting impact. I also know that it’s temporary but I wish If we can give forever happiness to people and this is the reason I joined this campaign.

I expect to become tireless after completing this campaign as I succeed in developing and boosting my confidence. I am joining this campaign to remove  dirts of the country and am walking from Koshi to Lumbini.