विपिन त्रिपाठी BIPIN TRIPATHI

Bipin Tripathi

विपिन त्रिपाठी

म विपिन, वाग्मती अञ्चलबाट । मैले स्नातकसम्मको अध्ययन पुरा गरेको छु र ह्वेभसाइट बनाउने काम गर्दैछु । मलाई विशेष गरी प्रकृतिको नजिक रहेर यात्रा गर्ने, फोटोग्राफी र सामाजिक काम गर्ने रुची छ । विवेकसिल नेपालीको सडक कार्यक्रमले नेपाली समाजका विभिन्न व्यक्तिहरुको मन छोएको र यो लुम्बिनीसम्मको पदयात्रा पनि त्यही सडक कार्यक्रमको अंश भएको कारण मलाई यस यात्रामा सहभागी हुने इच्छा लाग्यो ।

यति मात्र नभई यो यात्रामा ती युवाहरु सहभागी छन् जो आफनो जीविकोर्पाजनका निमित्त आत्मनिर्भर भई अ–आफनो क्षेत्रमा काम गरिरहेका र सबै एक भई आफनो मातृभूमिलाई बलियो, शान्त र समृध राष्ट्र निर्माणमा लागेका छन् । यो भन्दा ठूलो कारण अरु के हुनसक्छ र ?

यो पदयात्रामा सहभागी हुनुमा मेरो आफनो व्यक्तिगत कारण चाहि यात्रामा भेटिने प्रतेक व्यक्तिको आर्शिवादले मलाई आफनो जीवन अझ जिम्मेवारीपूर्वक बाँचन प्रेरणा दिनेछ । यो जिम्मेवारीले मलाई अझ स्वतन्त्र भएर बाँचन सिकाउन्छ ।  यस पदयात्राले एक फरक नयाँ राजनीतिक दलको आगमन जसले फरक रुपमा काम गरी हरेक व्यक्ति र सिंगो राष्ट्रमा सकरात्मक परिवर्तन लेराई नेपाली जनताको विश्वास जित्नेछ ।

 म मेरो गाउँ मलेखुबाट लुम्बिनीसम्म पदयात्रामा सहभागी हुँदै छु ।

 

I am Bipin Tripathi from Bagmati. I am Undergraduate and I am into providing website services, I am passionate about travelling, photography, nature walk and humanity.”After seeing so many people from different walks of life touched deep by our ‘Sadak Sandesh’ program, I am interested to do this tour as an extended version of the same. Besides, it’s the youth who are participating, we are already working to earn our living, and it is about uniting to building a strong, prosper and peaceful nation, together. What greater cause could there be?

There is a reason for me being a  part of this national campaign. ” I will have blessings from many. That will help me live life more responsibly. Freedom without responsibility is anything but freedom. With more responsibility, I will get to enjoy more freedom. Amazing, wouldn’t it be? “Awakening faith in people. Making them believe at their heart that a new political party arising in the nation is going to do things differently, in a way that will bring about positive change in individuals, in the family, in the society, so in the whole country.Through us participants and the event in Lumbini people will have their faith re-instated that change is possible.

Claiming ‘Buddha was Born in Nepal’ can be a good thing from many aspects but may be walking the paths that ‘the awakened’ laid out is more important, rather a necessity.”

I will be walking from my hometown MALEKHU to the event location in LUMBINI.