वसन्त बहादुर मल्ल BASANTA BAHADUR MALLA

वसन्त बहादुर मल्ल

 म सेती अञ्चलबाट, हाल स्नातक तहमा अध्ययनरत विध्यार्थी , पेशाले म एक ठेकदार र कृषक पनि हँु। मलाई सामाजिक काम गर्न, रेडियोमा समाचार लगायत अन्य कार्यक्रम सुन्ने रुची छ।

नेपालमा क्षेत्र विशेषको पढाई नभएका अयोग्य नेताहरुले देश चलाइरहेका र ती नेताहरुको वर्गस्वार्थका कारण देशको प्रगति नभएको हो। साथै राजनीतिमा योग्य नेताको कमीका कारण देशलाई यही स्थीतिमा रहनदियो भने हामी जस्ता कयौ युवाहरु र आउने पुस्ताको भबिष्य माथि खेलबाड  हुने भएको कारणले विवेकशिल नेपालीले भने जस्तै –“अहिले नगरे कहिले, हामीले नगरे कसले” यस अभियानमा सहभागी हुनका लागि मलाई उत्प्रेरणा मिलेको छ।

यस यात्राबाट अरु देशहरुसंग सहयोग नमागि आफैले देश विकासका निमित्त केहि गर्न सक्छु भन्ने आत्मविश्वास बढ्ने मलाई आशा छ। म मेरो देशमा बस्ने हरेक नागरिक र देशको विकासका लागि केही गर्ने हरेक व्यक्तिहरु इमान्दारिता पूर्वक काम गरुन् , कुनै जातीय तथा वर्गीय द्वन्द नहोस् , लोडसेडिङ्ग र बन्द रहितको देशको परिकल्पना गर्दै यो यात्रा तय गर्नजादैछु।

म आफनो गृह अञ्चलबाट यात्रा शुरु गरि लुम्बिनीसम्म हिड्ने छु।

I am from Seti and currently a graduate student. I am contractor and farmer by profession. I am interested in social works and listening to news and radio.

I have various reasons behind my decision to join this campaign. First of all, due to the vested interests of political leaders there is no progress in the country. Due to the lack of skillful and capable leaders we are in status quo with no positive progress and the future of youths and upcoming generation is also in danger. Leaders today have no relevant education in their respective field. We lack ‘Right man at right place’ practice. Hence, I was inspired by Bibek Sheel’s youth empowerment strategy.

By being a part of this campaign I hope I’ll develop a confidence within me that we do not have to depend on other nations as we develop our nation independently.As i walk in this campaign, I dream that every citizen of Nepal and those Nepali who are involved in development of our nation should work with complete honesty, that there should not be caste and creed discrimination, load-shedding and nepal bandha.

I am walking from my district to Lumbini.