वसन्त अधिकारी Basanta Adhikari

basanta adhikari

वसन्त अधिकारी

 

मेरो गृह अञ्चल कोशी हो । मैले इन्टिर एशिया स्टडीमा स्नातकोत्तरको पढाइ पुरा गरेको छु । म एक सामाजिक कार्यकर्ता हुँ। मलाई किताबहरु पढ्न, प्रशिक्षणहरुमा सहजीकरण गर्ने, सामाजिक संजाल बढाउने लगायत गायन र चित्रकलामा अभिरुचि छ ।

 म यस विवेकशील  पदयात्रामा सहभागी हुनुको उत्तप्ररेरणा यस यात्रा पछाडिको राम्रो उद्देश्य र कारणहरु अनि मेरा दाजुभाइ र दिदी बहिनीहरुको सर्मपण नै हो । यस यात्रापछि मेरो आत्मसम्मान, आत्मविश्वास र इच्छा शक्ति बलियो हुने आशा गरेको छु । मैले राष्ट्र निर्माणमा युवाहरुको एकता  र प्रतेक व्यक्तिले राष्ट्र निर्माणमा योगदान गरेको सपना देखेको छु र सो सपना बोक्दै म सगरमाथा अञ्चलबाट हिड्ने छु ।

I am a resident of Koshi zone. I have completed my Master’s degree in Inter-Asia Study. I am a social activist. I love reading books, facilitating training sessions, building social networks as well as singing and painting.

My decision to join this campaign lies behind the good motives of this campaign and the dedication shown by my brothers and sisters. I wish to build up my self esteem, self respect and will power after this campaign. I have always dreamt of youths uniting together to take part in developing the country along with all other Nepali citizens. Hence I am carrying this dream along with me as I am walking from Sagarmatha zone.