अङ्गराज भारती ANGARAJ BHARATI

anga raj

अङ्गराज भारती

म अङ्गराज कर्णाली अञ्चलबाट । मैले आई.कम. सम्म अध्ययन गर्ने अवसर पाएको छु । म कृषि व्यवसाय पनि गर्छु । मलाई गायन, लेखन र सामाजिक क्रियाकलापहरुमा बढि रुचि छ । यस अभियानबाट म जस्ता आम नेपाली जनताको भावना र आवश्यक्ता बुझ्न मन छ । साथै यस अभियानमा सहभागी भएर मेरो नेतृत्व गर्ने सिपको विकास गर्न सहयोग हुन्छ भन्ने मलाई विश्वास छ । मलाई मेरो देशप्रतिको सपना आम नेपालीको आवश्यक्ता र चाहनासंग मिल्छ भन्ने लाग्छ । म देशमा चल्दै आएको कमजोर प्रणालीलाई परिवर्तन गरी देशमा राम्रो परिवर्तन लेराउन सक्ने नीति बनाउने र सम्र्गमा “नयाँ नेपाल, हामी सबैको नेपाल” बनाउने हो ।

I am Angraj Bharati from Karnali. I got an opportunity to study up to I com. I have chosen agriculture as my business and I am passionate about singing, writing and engaging in social activities. I want to be a part of this national campaign to learn what  is the need of general Nepali citizens like me. I believe I will build leadership quality in me by participating in this campaign. I just carry one dream with me that I am sure is the need of almost all Nepalis. I want to change the weak system that is prevailing in our country and make help frame those policies which will change the whole country and build ‘new Nepal, Hami sabai ko Nepal.’

I am fortunate enough to walk from my district Jumla to  Lumbini.