सागरनाथ तिवारी Sagarnath Tiwari

sagar

सागरनाथ तिवारी

म सागरनाथ तिवारी बागमती अञ्चलबाट। म स्नातक तहको बिद्यार्थी हुँ। मेरो रुचि भनेको पत्रपत्रिका पढ्ने, खेलकुद र संगीत हुन्। यो ‘युवा अघि सर्छ, देश अघि बढ्छ’ को अवाधारणा निकै राम्रो लाग्यो। आफु पनि युवा भएको नाताले मैले पनि देशको लागि केहि गर्नु पर्छ र देश विकास मा मेरो पनि हात छ भन्ने कुरा मैले बुझेको छु। नेपाल सम्बृद्ध भएको हेर्न चाहन्छु किनभने मा यहीं बस्न चाहन्छु। मेरो पुर्खाले आफ्नो रगत र पसिना यहि देशमा बगाए र मैले केहि गर्न सकिन भने मेरो पछाडिको पुस्ताले मलाई धिक्कार्नेछन।त्यसैले मा अहिले केहि गर्न चाहन्छु र परिश्रमको फलको आशा पनि गर्दछु।

 

कुनै कुरा परिवर्तन गर्न एक्लैले सकिन्दैन भने धेरै जनाको साथले सकिन्छ पनि। त्यसैले मा यो पदयात्रामा सहभागिता जनाउने छु र मेरो सपना भनेको “कुनै पनि नेपालीको अनुहार मा भोक नदेखुम”

म गण्डकीदेखि लुम्बिनी सम्म नै हिड्ने छु। म तयार छु।

I am Sagarnath Tiwari from Bagamati zone. I am a graduate student and currently working in service sector. I am interested in reading newspapers, sports and music. I love the concept of ‘Yuwa agi sarcha, desh agi badhcha’. As a youth I know it’s my equal responsibility to contribute in the development of the nation. I want to see a prosperous nepal because I want to stay here in my own country unlike other youths who are flying abroad. My ancestors have worked really hard and if I fail to work here, my precedents will be ashamed of me. Thus, I want to do something for my country and hope to get positive results.

We all are well known of the fact that a single person cannot change the world. It’s only possible with the joint effort of like minded people who are dedicated to it. So, I am participating in this campaign. My dream is to see all the people prosperous so that no one has to end the day empty stomach.

I’ll be walking from Gandaki to Lumbini and am ready for it with full enthusiasm.