ASHOK NEUPANE

ashok

अशोक न्यौपाने

म अशोक न्यौपाने हुँ, बागमती बाट। म  हाल ब्यबसाय गरिरहेको छु। म मेरो फुर्सद को समयमा फुटबल हेर्न र खेल्न अनि संगीत सुन्न औधि रुचाउछु।

विवेकशील तरिकाले विवेकशील राष्ट्र निर्माण गर्ने मार्गले मलाई यस अभियानमा संलग्न हुन उत्प्रेरित गर्यो। यस अभियान पस्चात मैले समुहमा कसरी  समन्वय गर्न सकिन्छ र कसरी  विवेकशील तरिका ले काम गर्न सकिन्छ भन्ने कुरा सिक्न सक्छु भन्ने कुरामा आशावादी छु। म हाम्रो राष्ट्रलाई  एउटा सच्चा नेता ले नेतृत्व गरेको देख्न चाहन्छु जो साच्चै देश प्रति झुकाब राख्दछ।

म तानसेन बाट लुम्बिनी सम्म हिडदैछु।   

I am Ashok Neupane from Bagmati. I am a graduate in Management and I am currently into business. I love watching and playing football as well as listening to music during my free time.

The Bibeksheel way to build a bibeksheel nation encouraged me to join this campaign. After this campaign I hope to learn to coordinate better in a  team and learn to work and act in a bibeksheel way. I dream of our country being led by a real leader who is actually concerned about the country.

I’ll be walking from TANSEN to LUMBINI.