युवा अघि सर्छ, देश अघि बढ्छ – विवेकशील पदयात्रामा सामेल हुनुहोस्

आउनुहोस् हाम्रो राष्ट्रिय अभियान ‘युवा अघि सर्छ, देश अघि बढ्छ’ मा हामीलाई साथ दिनुहोस्। हामी एक-एक जनाको देनले नै यो अभियान सफल हुनेछ। छोटकरीमा जानकारी यस प्रकार छ।

-तपाँईलाई हिँडन मन छ भने कृपया हामीलाई campaigns@leadnepal.com मा ईमेल गरिदिनुहोला वा 98511-49214 मा संपर्क गर्नुहोला