हिराबिजुली नेपाली HIRABIJULI NEPALI

हिराबिजुली नेपाली

म कर्णाली अञ्चलको एक गाँउमा जन्मेको नेपाली हँ’। म स्नातक तहमा अध्ययनरत छु।  म पेशाले रंगमञ्चकर्मी हँ’। मलाई यात्रा गर्ने रुची छ। मलाई विवेकशिल नेपालीको– देशमा राम्रो राजनीतिक  वातावरण र असल राजनीतिक  नेताहरु बनाएर नेपाली जनतालाई स्वतन्त्र बनाउने उद्देश्य तथा लक्ष्यबाट यस पदयात्रामा सहभागी हुन उत्प्रेरणा मिलेको छ। मलाई विश्वास छ कि यस यात्रा पश्चात् म राजनीतिक रुपमा एक सचेत र स्वतन्त्र नागरिक हुनेछु।

यस अभियानमा म सेती अञ्चलबाट सगरमाथा अञ्चलसम्मको पदयात्रा तय गर्ने छु।

I was born in a small village of Karnali zone. I am currently a student of Bachelors’ level. By profession I am a theater artist and I love travelling. Establishing a healthy political environment and politics in the country with the aim of freeing Nepali citizens is my inspiration to join this campaign. I anticipate being politically alert and independent after the completion of this campaign.

In this movement I am walking from Seti to Sagarmatha zone.