हितेश राज पन्त HITESH RAJ PANT

हितेशराज पन्त

म हितेश, लुम्बिनी अञ्चलबाट। मैले इन्जिनियरिङ्गमा स्नातक उर्तिण गरेको छु र हाल अधिकृतको रुपमा कार्यरत छु । मेरो रुचिहरुमा साइक्लीङ्ग गर्नु, यात्रा लगायत फोटोग्राफीमा हो ।

मलाई विवेकशिल नेपालीको  “ युवा अघि सर्छ , देश अघि बढ्छ ” भनाइबाट धेरै उत्तप्रेरित गरेको छ । आफु पनि एक युवा भएकोले, मेरो पनि आफनो देशप्रति उस्तै दायित्व छ भन्ने मलाई आभास भएको छ । यो राष्ट्रिय अभियानको यात्राको क्रममा प्रेरित र दृढ युवाहरुसँग भेट्ने मेरो लागि ठूलो अवसर हो ।

म नेपाललाई शान्त तथा विकसित बनाउने सपना बुन्दै म बुटवलबाट लुम्बिनीसम्मको यो विवेकसिल नेपालीको पदयात्रामा सहभागी जनाउदै छु ।

I am Hitesh from Lumbini. I have completed my engineering and currently i am working as an officer. Along with my job I am interested in cycling, travelling and photography.

I was strongly motivated by the line ” Yuwa aghi sarcha, Desh aghi badcha” and being one of that Yuwa(Youth) I realized I have equal responsibility towards my nation Nepal. This national campaign will be a great opportunity  for me to meet all the motivated and determined youth who are all set to build better Nepal.

The dream i am carrying along with me as I am heading towards Lumbini from Butwal is ‘making Nepal a peaceful and developed country.’